"कामी" "दमाइ" ले छोएको नखाने,
"दमाई"
"सार्की" ले छोएको नखाने,
"सार्की"
"गाइने" ले छोएको नखाने,
"गाइने"
"बादी" ले छोएको नखाने,
"बादी"
"डुम" ले छोएको नखाने....
अनि छुवाछूत चाहिँ क्षेत्री-बाहुन र
दलित बीचको मात्र देखिने ?
"छुवाछूत" मै
"भेदभाव" ??
(नोट:-बाहुनमा पनि उपाध्याय र जैशी
पहिलो भाते र दोस्रो भाते भनेर विभेद हुन्छ।)
स्राेतःसामाजिक संजाल(Text source)
No comments:
Post a Comment